राजनीति

नेपालमाथिको भारतीय ज्यादती बिरुद्द बेलायतमापनि प्रदर्शन

डिसेम्बर २, २०१९

नेपाली भूमीलाई आफ्नो नक्शामा राख्ने र हस्तक्षेप गर्ने भारतीय हर्कतबिरुद्द बेलायतका नेपालीहरुले त्यहाँको भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् ।...

सिमा अतिक्रणम बिरुद्द जनता सचेत, सरकार दोषी

नोभेम्बर २९, २०१९

-राम बहादुर गुरुङ / बेल्जियम अहिलेको सबैभन्दा जल्दोबल्दो विषय भनेको भारतले नेपालको सिमा मिच्याइलाइ राजनीतिक वैधता दिएको भन्ने नै हो । यस सम्वन्धमा देशभक्त नेपालीको रगत उम्लेकै हो । तर रगत उम्लेर मात्र समस्याको समाधान त हुने...

कालापानी संवन्धमा परराष्ट्र मन्त्रालयको लुते बिज्ञप्ती

नोभेम्बर ६, २०१९

भारतीय सरकारले नेपालको कालापानीलाई आफ्नो नक्शामा राखेपछि कसलाई सम्बोधन गर्नुपर्ने हो ? भारतीय सरकारलाई कि नेपाली मेडियालाई ? चासो भारतीय सरकारप्रति कि हाम्रो भूभाग भारतले आफ्नो नाक्शामा राख्यो भनेर सप्रमाण लेख्ने नेपाली मेडियाप्रति ? नेपाल सरकारको परराष्ट्र...

दलहरुमा ब्यापक सांस्क्रितिक शुद्दिकरणको खाँचो

अक्टोबर ३०, २०१९

-सिद्धिचरण भटराई नेकपाको दुई तिहाईको अभुतपूर्व सरकारले गरेका कामले जनतामा अपेक्षाको तुलनामा निराशाको बाढि ल्यायो । दुईतिहाई नजिकको यो सरकार स्थानिय निकाय देखि प्रदेश र संघीय सरकारमा बाहुल्याता भएको बेला सरकारको गति र मति मिलेन भन्ने बौद्धिक...

चितवन घटना : खुकुरी दलकै पुनराबृति !

सेप्टेम्बर ३०, २०१९

-सिद्धिचरण भटराई मलाई अचेल के लाग्न थालेको छ भने हाम्रो युवा संगठनमा नै दरवारीया, सिआईए र रअका घुसपैठिया पसेका छन । यीनीहरु नेकपा(नेकपा)का केन्द्रिय अध्यक्ष र लोकप्रिय नेताहरुलाई बदनाम गराउन उनिहरुकै पक्षमा काम गरेजस्तो गरेर मण्डलेवाद स्थापित...

नेताहरुको बिदेश भ्रमण आफैंले सिक्न कि कार्यकार्तालाई सिकाउन ?

जुन २०, २०१९

-प्रभात किरण / डेनमार्क डेनिश ईस्टिच्युट अप पार्टि एन्ड डेमोक्रेसी (डिप्ड्) ले प्रजातन्त्रिक अभ्यासमा बामे सर्दै गरेका विकासोन्मुख देशका राजनीतिज्ञहरुलाई आफ्नो देशको निर्वाचन अवलोकन भ्रमण गराउँछ । सोही अवसरमा जुन ५ को डेनिस निर्वाचन अवलोकन गर्न नेपाली कांग्रेश...

नेपाल कयुनिष्ट पार्टीको प्रशिक्षणमा एन आर एनका नेतापनि !

जुन १७, २०१९

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा गत जुन १३ तारिख बिहिबार नेपाल कयुनिस्ट पार्टीका कार्यकर्तालाई छोटो प्रशिक्षण दिइएको थियो । प्रधानमन्त्रीको स्वागतार्थ भनिएपनि त्यतिमात्रै थिएन त्यो । सबै नागरिकका प्रधानमन्त्री भएपनि उनलाई त्यसबिहान उनलाई भेट्न नेकपाका...

कहिलेसम्म हामी कर तिरिरहने, मन्त्री र हाकिम हाम्रो करबाट मस्ती गरिरहने ?

जुन १७, २०१९

-युवराज संग्रौला म बिहान ७:३० मा कलेज पुग्छु । म घरमा सुच्छु । यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो । म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न्...

गुठिमाथि हमला गर्ने किटाणुहरुकाे संपत्तिको श्रोत के ?

जुन १५, २०१९

-भरत दहाल बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा धर्मनिरपेक्षताका आडमा कुमारी जात्रा लगायतका काठमाडौंका नेपाली पर्वहरुमा सरकारी सहयोग रोक्ने निर्णय गरे। उनैका पालामा इतिहासमा पहिलो पटक पशुपतिनाथ मन्दिरको मूल भट्टका रुपमा दक्षिण ईण्डियाको त्रिलि..गा द्रविड बाहुन बाहेक अरु कुनै...

कालीजको लालचमा नलेखिएको ऐतिहासिक धरोहरको समाचार

मे २१, २०१९

-लक्ष्मण थापा / नेदरल्याण्डस यतीबेला सरकारले नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संम्शोधन र एकीकरण गर्न बनेको बिधेक प्रतिनिधि सभामा पेश गरेसँगै हाम्रो समाजमा ठुलो बहस शुरु भएको छ । एक थरीले यो सरकार अधिनाएकबाद तर्फ उन्मुख भएको...

1 2 3 4 142