आइतबार, जेठ ६, २०८१

प्रवाशमा कला / साहित्य

पेरिसमा दर्जनौं नेपाली कलाकारको गायन र नृत्य प्रतिस्पर्धा

फ्रान्सको राजधानी पेरिसमा आयोजित युरोप स्तरिय एकल नृत्य र गायन प्रतिस्पर्धामा नृत्य तर्फ प्रथम जर्मनीकी मटिना शाक्य, द्वितिय फ्रान्सकी दिलासा भट्ट र नेदरल्याण्ड्सकी अनुस्का टण्डन तेस्रो भएका छन् । त्यसैगरि गायनतर्फ पोल्याण्डका सुशिल विश्वकर्मा पहिलो, डेनमार्कका मनिश लिम्बु दोस्रो र फ्रान्सका कुशल पाख्रिन तेस्रो भएका छन् । प्रथम, द्वितिय र त्रितियले क्रमश नगद आठ सय, ...

प्रकृति / पर्यटन

फूल देखाएरै विश्वलाई चकित: करोडौं आम्दानी, हजारौंलाई रोजगारी

पर्यटक तान्न धेरै ठूलो लगानी चाहिन्छ भन्ने छैन । विशाल भवन, अद्भुतका होटेल र रेस्टुरेन्ट, फराकिला सडक र विमानस्थल नबनाए पनि पर्यटक आउन्नन् भन्ने होइन रहेछ । छोटो आयु, थोरै पात, भण्डारका लागि टाउको दुखाउनुपनि नपर्ने । जमिनमै सुरक्षित बस्ने तुलिप फूलको अल्पकालिन वगैंचा देखाएरै नेदरल्याण्डसले विश्वका लाखौं पर्यटक तानिरहेको छ । करोडौं दाम कमाईरहेको ...

कला / साहित्य

गंगा जस्ती ‘नयना’ भाग दुई

(गंगा जस्ती ‘नयना’ को पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) नयनासँग परिचय पछि मेरो स्वभावमा परिवर्तन भयो । चंचलता हरायो। एकान्त मनपर्ने भयो। साथीहरुलाई भेट्ने चाहना कम हुँदै गयो । पढाइमा मन जान छाड्यो । समान्य मासु पसलमा भेटेकि एक युवतीसँगको परिचयलाई ठूलो मान्ने उमेर चाहिँ कस्तो? म आफैंमा प्रश्न गर्थें बेलाबेला। मैले सोच्नु र ...

प्रवास खबर

युरोप स्तरिय गायन र नृत्य प्रतिस्पर्धाका लागि ईनास युरोपेली भेला पेरिसमा शुरु

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप तथा फ्रान्सद्वारा आयोजित “नवौं इनास युरोपियन एकल नृत्य तथा छैठौँ एकल गायन प्रतियोगिता र ईनासको युरोपेली भेला आजै शनिवारबाट पेरिसमा शुरु भएको छ । नेपाली कला र संस्कृतिलाई उत्थान गर्ने र विदेशमा यसको बिस्तार तथा विकास गर्ने उद्देश्यले गठित इनासको यस...