बिहीबार, वैशाख १३, २०८१

बरालका मनै लोभ्याउने कला

नेपालप्लस न्युज डेस्क२०७७ भदौ १ गते १४:०४

चितवनको पर्यटकिय क्षेत्र सौराहामा बस्छन् डि बराल । उनी त्यहिँ बसेर जनावर, अन्य जिव, मान्छेका जिवन शैलीलाई सुन्दर कलामा उतारिदिन्छन् । उनको लगन मन र चासोनै सुन्दर कला कोर्नु हो । सौराहामा क्रियटिभ आर्ट ग्यालरी सन्चालन गरेका छन् बरालले । उनी यहि ग्यालरीमा कला कोरिरहेको भेटिन्छन् ।

(तस्विरहरु कवी, लेखक भुपीन खड्काले खिचेका हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक