शुक्रबार, वैशाख १४, २०८१

आइफल टावरमा राजकुमार दिपेन्द्र

नेपाल प्लस२०७७ साउन २३ गते ९:४९

तत्कालिन युवराज दिपेन्द्र बेलायतको लण्डनमा पढ्थे । त्यो बेला आफ्ना कलेजका साथीहरुसित उनी पेरिसस्थित आइफल टावर घुम्न गएका थिए । सबैभन्दा अगाडि देखिएका दिपेन्द्रसहितको यो फोटो राजा विरेन्द्रका फ्रान्सेली साथी स्वर्गिय आलेन ल ब्रेकबाट नेपालप्लसले लिएको हो । यो फोटो कति सालको हो भनेर ल ब्रेकलाईपनि यकिन नभएकाले थप ब्याख्या गर्न सकिएन !

तपाइँको प्रतिक्रिया