मंगलबार, चैत ६, २०८०

अक्स्फोर्डले बनाएको एस्ट्राजेनेका खोप अफ्रिकी मूलको भाइरसलाई कम प्रभावकारि

नेपाल प्लस२०७७ माघ २५ गते ०:०१

अक्सफोर्डले उत्पादन गरेको कोरोना भाइरस बिरुद्दको एस्ट्राजेनेका खोप अफ्रिकी मुलुकहरुमा स्वरुप बदलिएको (म्युटेट) कोरोना भाईरसकालागि कम प्रभावकारि देखिएको छ । फाईनान्सियल टाईमको रिपोर्टलाई उल्लेख गर्दै रोयटर्स न्युज एजेन्सीले आज सार्वजनिक गरेको हो ।

“एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकसित गरेको कोभिड १९ बिरुद्दको खोप दक्षिण अफ्रिकी कोरोना भाइरस भेरिएन्टले गर्दा हुने हल्का र मध्यम रोगबाट जोगाउँदैन” फाइनान्सियल टाइम्सले सोमबार प्रकाशित एउटा अध्ययन उद्धृत गर्दै शनिबार रिपोर्ट गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक