बुधबार, वैशाख २६, २०८१

पारिजात स्मृति केन्द्रको अध्यक्षमा स्नेह सायमी सर्वसम्मत

नेपाल प्लस२०७७ चैत ४ गते १८:४९

पारिजात स्मृति केन्द्रको अध्यक्षमा साहित्यकार स्नेह सायमी चयन भएका छन् । मिति २०७७ चैत ३ गते बसेकाे साधारण सभाबाट सर्वसम्मत रुपमा स्नेह सायमी चयन भएका हुन् । उनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा इन्दिरा दली, महासचिवमा मातृका पोखरेल र कोषाध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारी, डा. बिन्दु शर्मा, देविका तिमिल्सिना र रानीशोभा महर्जन छन् ।

तपाइँको प्रतिक्रिया