शनिबार, वैशाख १५, २०८१

एनआरएनए दक्षिण अफ्रिका अध्यक्षमा पुन डा. पुष्पराज भट्टराई

नेपालप्लस प्रतिनिधी / इस्ट लण्डन, दक्षिण अफ्रिका२०७८ साउन १७ गते १३:५७

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा पुन डा. पुष्पराज भट्टराई सर्बसम्मत निर्वाचित भएका छन् ।

त्यसै गरि महासचिव डा. अभय कार्की, कोषाध्यक्ष डा. दिनेश केसी सर्वसम्मतरुपमा चुनिएका छन् ।

सदस्यहरुमा डा. मधु पाण्डे केसी, कल्पना गैरै र सललहकारमा डा. गोपाल ज्ञवाली चयन भएका छन् । अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा. भट्टराईले जनाए ।

तपाइँको प्रतिक्रिया