बिहीबार, वैशाख १३, २०८१

दिउँसो सामान्य, राती सुन्दररुपमा बोटबिरुवा

फोटो-ददि सापकोटा / नेपालप्लस२०७८ साउन २६ गते ६:०१

मान्छे रिसाएको, हाँसेको, गम्भिर भएको मुद्रा एकै हुन्छ र ? मानिसको पहिरन, शारिरिक मानसिक अवस्था र सोच, मौसम र धेरै अवस्थाले रुपलाईपनि फरक पारिदिएजस्तै बोटबिरुवाकाकापनि अनेक रुप हुन्छन् । मौसम, हावापानी, समय, अवस्था हरेकले तिनको रुप र रंगमा परिवर्तन ल्यादिन्छ । दिउँसो देखिने रुखविरुवा, बनस्पती, ताल र वासस्थान, ठाउँपिच्छे तिनको रुप फरक हुन्छ । दिउँसो चम्किए जस्तो लाग्ने केहि बोटबिरुवा, फूल र बनस्पती राती सामान्य लाग्छन् । त्यसैगरि दिउँसो सामान्य लागेका बोटबिरुवा, बनस्पती र फूलहरुले राती असाध्यै सुन्दररुप धारण गर्ने रहेछन् । केहि विरुवाहरु कस्ता देखिन्छन् त ? केहि तस्विर हेरौं –

तपाइँको प्रतिक्रिया