शुक्रबार, वैशाख ७, २०८१

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती कारजाईको पुनरागमन ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ४ गते २१:३९

Image Credit-wikipedia.com

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती हमिद कारजाईको शक्तिमा पुनरागमन भएको छ ।

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाई तालिबानसँग शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणका लागि वार्ताको प्रयासमा नेतृत्व गर्दै आएका छन् । उनका उत्तराधिकारी अशरफ घानी देश छोडेर जाँदा उनी छायाँबाट बाहिरिएका छन् । तर कारजाई भने फेरि अफगानिस्तानको राजनितिमा पुनरागमन गरिरहेका छन् ।

६३ वर्षीय कारजाई अफगानिस्तानको नयाँ अनुहार बनेका थिए जुन बेला अमेरिकी नेतृत्वको आक्रमण पछि सन् २००१ को अन्त्यमा तालिबान सत्ताबाट बाहिरिएको थियो । जसले सत्ताबाट खेदेर राष्ट्रपती बन्यो अहिले तालिबानहरु उसैसित शान्तिपूर्ण सत्ता हस्तान्तरणकालागि बार्ता गरिरहेका छन् । जसलाई सत्ताबाट खेदेर आफू राष्ट्रपती बन्यो फेरि तिनैलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न कारजाई बार्तामा बसिरहेका छन् ।

कारजाई बिभिन्न जातिय सम्बन्धहरुलाइ आधुनिकीकरण शक्तिको रूपमा लिने भनेर प्रशंसित भएका थिए । उनको त्यो बिचारले युद्धग्रस्त राष्ट्रलाई बदल्न सक्छ भन्नेहरु छन् ।

धेरै आरब नेताहरु बिदेशी भाषा बोल्दैनन् । बोलेपनि खासै दखल देखिन्न । तर कारजाई धाराप्रवाह अंग्रेजी वक्ता हुन् । एक आदिवासी परिपक्क नेता उनी प्रमुख पश्तून जनजाति समुदायको परिवारबाट आएका हुन् । तालिबानले फेरि अफगानिस्तान कब्जा जमाएपछि उनको भूमिका हेर्दा उनी प्रभावको निर्क्यौल गर्नसक्ने नेता जस्तो देखिन्छ।

उनी अन्ततः वाशिंगटनको रुचाईबाट बाहिरिए । राजनीतिक मरुभूमिमा उनका पूर्व अर्थमन्त्री अशरफ घानीले २०१४ मा राष्ट्रपतीको बागडोर लिए । तर अफगानिस्तानलाई फेरिपनि कारजाईको खाँचो परेजस्तो देखिएको छ । उनी तालिवानलाई शान्तिपूर्ण तरिकाले सत्ता छोड्ने, घानीलाई स्वदेश फर्काउने र अफगानिस्तानमा हिंसा र रक्तपात नमच्चाउन लागेको देखिन्छ ।

कडापन्थी तालिवानहरु शक्तिमा फर्किएका छन् । यो बेला सत्ता अगस्ट महिनाभित्रै फर्काउनुपर्नेपनि छ । अर्थात् जतिसक्दो छिटो । संयुक्त अरब इमिरेट्समा शरण लिएका घानीलाईपनि स्वदेश फिर्ता गराउनुपर्ने छ । यो बेला हामिद कारजाई एक महत्वपूर्ण भूमिकामा देखिएका छन् । उनले बैठकहरु आयोजना गरिरहेका छन् । सहयोगिहरुको खोजिका लागि उनले साना झ्यालका दुल्काबाटपनि नियालिरहेजस्तो देखिन्छ । आफ्नै पुराना दिश्मनसितपनि उनी संझौता, सहयोग र सहमतीका प्रयास खोजिरहेका छन् । यो हिसाबले शक्तिमा उनको फेरि पुनरागमन भएजस्तो देखिन्छ ।

यसैसित संवन्धित तलका समाचार र लेख

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

अफगान संकट- ‘ज्यान जोगाउन पनि पालोमा बस्नुपर्छ’

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

शान्त छ अफगानिस्तानको राजधानी काबुल

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

तालिबानले ‘आममाफी’ घोषणा गर्दै महिलाहरुलाई सरकारमा सामेल हुन आग्रह

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

अफगानिस्तानबाट जर्मन सेनापनि फिर्ता

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

अफगानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

तपाइँको प्रतिक्रिया

फेसबुक