बिहीबार, चैत १५, २०८०

फेसनमा बोटबिरुवाहरू प्रयोग गर्ने इथियोपियाका सुरमा जनजाति

नेपालप्लस संवाददाता२०७८ माघ १६ गते २१:३८

दक्षिणपश्चिम इथियोपियामा सुरमा भनेर चिनिने जनजाति छन् । मूल रूपमा सुरी भनेर चिनिन्छ तिनलाई । तिनको फेसन गजबकै हुन्छ । फेसनका सामानहरूको रूपमा चम्किला, अनौठा बोटबिरुवाहरू प्रयोग गर्छन् । ति त्यसैकालागि परिचित छन् । यहाँ केहि त्यस्ता तस्विर छन् जसले त्यसैको प्रमाण दिन्छ । फोटोहरु फेसटुफेस अफ्रिका र बिभिन्न ट्विटरबाट लिईएका हुन् ।

 

तपाइँको प्रतिक्रिया

फेसबुक