बिहीबार, चैत १५, २०८०

एनआरएनए दशौं अन्तर्राष्ट्रिय महाधिवेशन

रोजिना प्रधान राई / काठमाडौं२०७८ चैत १२ गते १८:३७

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन शनिवार मार्च २६ देखि काठमाडौंमा शुरु भएको छ ।

महाधिवेशनको उद्घाटन राष्ट्रपती विध्यादेवी भण्डारीले गरेकि छन् । महाधिवेशनलाई गृहमन्त्री बालकृष्ण खाँड, उध्योग बाणिज्य महासंघका अध्यक्ष लगायत विशिष्ठ अधिकारी संवोधन गरेका थिए ।

महाधिवेशन आइतवार मार्च २७ मा समापन हुने छ ।

(स्रोत- अन्तिमका दुई तस्विर बाहेक सबै रोजिना प्रधान राईको फेसबूक)

तपाइँको प्रतिक्रिया

फेसबुक