बिहीबार, चैत १५, २०८०

फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा छानिए माक्रोन र ल पेन, अन्तिमा निर्वाचन २४ मा

नेपालप्लस सम्वाददाता / फ्रान्स २०७८ चैत २८ गते ०:५३

फ्रान्समा भएको राष्ट्रपति चुनावको पहिलो चरणमा मध्यमार्गी पार्टीका उम्मेद्वार पहिलो स्थानमा आएका छन् भने अति दक्षिणपन्थी पदका उम्मेद्वार दोस्रो चरणमा आएकी छन् ।

पहिलो कार्यकाल पुरा गरेका वर्तमान फ्रान्सेली राष्ट्रपति स्वयँ ले यो कार्यकालकालागि पनि राष्ट्रपति पदको उम्मेद्वारी दिएका थिए । पहिलो चरणको नतिजा अनुसार यिनै वर्तमान राष्ट्रपति एमानुएल माख्रोँले २७.६ % मत ल्याएका छन् भने उनकी प्रतिद्वन्दी मारीन ल पेनले २३ प्रतिशत मत ल्याएकी छन् ।

यो पटकको राष्ट्रपति चुनाबमा १२ जना उम्मेद्वारले चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका थिए । जसमध्ये वामपन्थी उम्मेद्वार जँ लुक मेलशोँ ले २२.२ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा परेका छन् । समुन्द्री टापुहरुले घेरिएका दुर दराजका भूभागहरुबाट मेलशोँको लागि अत्यधिक मत खसेको छ ।
फ्रान्समा दोस्रो चरणको राष्ट्रपति चुनाव अब यहि अप्रिल २४ मा हुनेछ ।

पहिलो चरणको नजिता प्रकाशित भए लगत्तै फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोँले मारीन लपेनलाई लक्षित गर्दै « समाजलाई विभाजन गर्ने भन्दा जुटाउने शक्ति » को खाँचो भएकोले दोस्रो चरणको निर्वाचनमा आँफूलाई मत दिन विभिन्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । आएकी छन् ।

पहिलो कार्यकाल पुरा गरेका वर्तमान फ्रान्सेली राष्ट्रपति स्वयँ ले यो कार्यकालकालागि पनि राष्ट्रपति पदको उम्मेद्वारी दिएका थिए । पहिलो चरणको नतिजा अनुसार यिनै वर्तमान राष्ट्रपति एमानुएल माख्रोँले २७.६ % मत ल्याएका छन् भने उनकी प्रतिद्वन्दी मारीन ल पेनले २३ प्रतिशत मत ल्याएकी छन् ।

यो पटकको राष्ट्रपति चुनाबमा १२ जना उम्मेद्वारले चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका थिए । जसमध्ये वामपन्थी उम्मेद्वार जँ लुक मेलशोँ ले २२.२ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा परेका छन् । समुन्द्री टापुहरुले घेरिएका दुर दराजका भूभागहरुबाट मेलशोँको लागि अत्यधिक मत खसेको छ ।
फ्रान्समा दोस्रो चरणको राष्ट्रपति चुनाव अब यहि अप्रिल २४ मा हुनेछ ।

पहिलो चरणको नजिता प्रकाशित भए लगत्तै फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोँले मारीन लपेनलाई लक्षित गर्दै « समाजलाई विभाजन गर्ने भन्दा जुटाउने शक्ति » को खाँचो भएकोले दोस्रो चरणको निर्वाचनमा आँफूलाई मत दिन विभिन्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक