बुधबार, वैशाख २६, २०८१

मनै लोभ्याउने अष्ट्रेलियाको तुलिप वगैंचा

घनश्याम न्यौपाने२०७९ असोज १६ गते २१:१०

प्रत्येक वसन्तमा एक महिनासम्म फूल फुल्ने ट्युलिपको वगैंचा हो यो, अष्ट्रेलियाको । यो फर्म वर्षैभर चल्छ । तर युरोपतिर जाडो याम सक्किएर शर ऋतु सक्किएपनि अष्ट्रेलियामा बसन्त ऋतु शुरु भएको छ । अर्थात् गर्मी याम शुरु भैरहेको छ । यो रङ्गले जिवन्तता ल्याउँछ । तर अक्टोबरको दोस्रो हप्ता यो फार्मको ढोका बन्द हुन्छ ।

३० वर्षभन्दा बढी समयदेखि ब्लूमिन ट्युलिप फेस्टिभलले स्थानीय सहर वायनयार्डलाई आकर्षित गरेको छ । विभिन्न गतिविधि, खाना, सङ्गीत, कलाकार र चाडपर्वहरूबाट कार्यक्रम गरिन्छ । प्रत्येक अक्टोबरमा शनिबार यो पर्वले आगन्तुकहरूलाई लोभ्याउँछ । स्थानीयहरूलाई जाडोको उदासीनता हटाउन र वसन्तलाई खुशी र रंगका साथ स्वागत गर्छ ।

टेबल केप ट्यूलिप फार्म भ्यान डाइमेन क्वालिटी बल्बहरूको घर भनेरपनि चिनिन्छ । किनकि तिनले उचित मूल्यको बिजुलीका बल्बपनि बिक्रि गर्छन् । उनीहरुले तपाईको वगैंचालाई कसरि रंगिन र जिवन्त बनाउन सकिन्छ भनेरपनि सुझाव दिन्छन् ।

तपाइँको प्रतिक्रिया