बिहीबार, वैशाख १३, २०८१

यात्रा तिलिचो आधार शिविरको

ठुले गुरुङ / तिलिचो२०७९ कार्तिक २७ गते ११:२६

तिलिचो ताल विश्वकै अग्लो ताल मध्येको एक हो । यो हाम्रो हिमालय पर्वतको अन्नपूर्ण क्षेत्रमा ४,९१९ मिटरको उचाइमा छ। सन् १९५० को फ्रान्सेली पर्वतारोहण अभियानले अन्नपूर्णमा यो ताल सूचिक्रित गरेको थियो, जसले शिखरसम्म पुग्ने मार्गहरू पत्ता लगाउन खोजी गरिरहेको थियो। यस क्षेत्रको नक्सा फेरि बनाईयो । अझै धेरै स्केच गरेर पुन: कोरिएको थियो र परिस्क्रित वा परिमार्जित नक्सामा ताल देखाइयो।

अन्नपूर्णको वरपरको पदयात्रा सामान्यतया मनाङदेखि थोरङ पास हुँदै कालीगण्डकीसम्म जान्छ, तर तिलिचो ताल हुँदै अर्को रुट पनि लोकप्रिय बन्दै गएको छ।

तपाइँको प्रतिक्रिया