शनिबार, मंसिर १८, २०७८

नियात्रा

टोपीटाले भेट्न खोल्सी !

कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाच्छिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर बोकेर बेगिइरहेको नदी । तिखो शक्ति र बलवान ऊर्जामा हुइँकिइरहेको ...

एनआरएनए विवाद

‘नारायणी नदी नुहाएर फर्केकाहरुको एनआरएनएमा चलखेल’

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का केहि अभियन्ताहरुले हालको एनआरएनएमा नारायणीमा नुहाएर फर्केका ब्यक्तिले चलखेल गरेको, राजनितिक स्वार्थले हाँकेको र संस्था अफगानिस्तान जस्तो रणभूमी बनेको लगायतका गम्भिर आरोप लगाएका छन् । एनआरएनए एनसिसी विश्व भेलाका नाममा असन्तुस्ट पक्षले बुधवार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले एनआरएनए केन्द्र, संस्थापन पक्ष, केहि संरक्षक लगायत आफ्ना बिपक्षी ठानिएकाहरुमाथि दर्जनौं आरोप ...

एमाले महाधिवेशन

“पार्टीको दशौं महाधिवेशका सबैखाले अनियमिता छिट्टै सार्वजनिक गर्छु” भिम रावल

नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले भर्खरै चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशका क्रममा भएका सबैखाले अनियमिता छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनी महाधिवेशनका क्रममा अध्यक्षमा उमेदवारी दिएर केपी ओलीसँग पराजित भएका थिए । नेपालप्लस सँगको संक्षिप्त कुराकानीमा रावलले भने- “म भर्खरै मात्र काठमाडौं आएको छु । त्यहाँ के भएको थियो भन्ने कुरा सबै एक ...

देश दुनियाँ

जर्मन सेनाद्वारा एन्जेला मर्केलको विदाई

विहिवार जर्मन सेनाले १६ वर्ष सत्तामा रहेकि जर्मन चान्सलर एन्जेला मर्केलको बिदाई गरेको छ । क्याथरिना नीना हेगनको प्रसिद्द गीत गाउँदै जर्मनीको सेनाले १६ वर्षको कार्यालयमा राजनीतिबाट बाहिर निस्कनु एक हप्ता अघि बिहीवार एक औपचारिक विदाई गरेको हो । एन्जेला मर्केललाई अभिवादन गर्दै सेनाले मर्केललाई औधि मन...