खोज / हिमाली जिवजन्तु
विश्वको सर्बोच्च शिखर सगरमाथामा दुर्लभ बिरालोको नयाँ प्रजाति फेला पर्यो

बिश्वकै सर्बोच्च शिखर सगरमाथामा वैज्ञानिकहरूको एक टोलीले भर्खरै अविश्वसनीय र एकदम मनमोहक तथ्य पत्ता लगाए – सगरमाथा हिमालमा दुर्लभ बिरालाहरू बस्ने गरेका छन् । पल्लास क्याट भनिने बिराला जसलाई म्यानुलहरू पनि भनिन्छ, सगरमाथाको दक्षिणी भागमा कतै बस्छन्। यो खोज विश्वभरका अन्वेषकहरू र संरक्षणवादीहरूका लागि अत्यन्त नौलो र चकित पार्ने खालको छ । ब्युटी अफ प्लानेटका ...
संस्मरण / अनुभूति
‘लक्कि बास्टर्ड’

प्रिय पाठकहरु, केहि बेरका लागि तपाइहरु सबैलाइ मैले एक दशक अघिको एक नितान्त निजि समयमा लैजान चाहेँ । सन २०१२ सालको अन्त्य तिरको कुरा हो। वाशिंटन डि। सि। स्थित मैले काम गर्ने संस्ठाले आफ्ना कर्मचारीहरुलाइ मेहनत र लगनशीलताका साथ काम गरेबापत धन्यबाद दिने हेतुले स्थानिय तारे होटेलमा एक रात्रिभोजको आयोजना गरेको थियो। त्यो हिउँले शहरै ...
सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगल

पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताएकि छन् । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आइतबार (२९ जनवरी...