शुक्रबार, फागुन १४, २०७७

जन्मजयन्ति विशेष

त्यो तोङ्वा दोकान !

युरोपमा सोहैं शताव्दीसम्म प्रचलनमा रहेको रेनेसा कालको धङधङी दार्जीलिङमा सन् ६० को दशकतिर छाउन सुरु भयो । त्यो पनि एक तिब्बेतियन शरणार्थीले भर्खरै खोलेको तोङवा दोकनालाई मिलन–केन्द्र बनाएर । त्यहाँ आउनेमा ज्यादाजसो कलाकारहरु नै थिए । केही महिना नबित्दै त्यहाँ अथवा त्यो ठाउँ चित्रकार, संगीतकार र कवि–लेखकहरुको भेला हुने एउटा गन्तव्य थलो बनिसकेको थियो । ...

अन्तर्वार्ता

प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिने सम्भावना छैन- प्रदिप ज्ञवाली प्रवक्ता नेकपा (ओली समुह)

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर मध्यावधी निर्वाचन गर्ने सिफारिसको बिपक्षमा सर्वोच्च अदालतको फैसला आएपछी नेपालको राजनीति एक पटक फेरी तरंगित बनेको छ । बिपक्षी पार्टीहरुले प्रधानमन्त्री ओलीको रजिनामा मागेका छन् । तर उनी रजिनामा दिने पक्षमा देखिँदैनन् । प्रधानमन्त्रीले रजिनामा दिए संकट झन लम्बिने ओली पक्षको सोचाई छ । अर्कोतर्फ कानुनी रुपमा नेकपा विभाजन ...

राजनिति

ओली उन्मादको पराजय र अबको बाटो

देश दुनियाँ

गैंडाको पिसाब चोरि गर्ने गार्डको जागिर चट !

दिल्लीस्थित चिडियाखानाका एक गार्ड (सुरक्षारक्षक) ले गैंडाको पिसाब चोरी गरेपछि कारवाहिमा परे । तर किन चोरे गैंडाको पिसाब भन्ने विषयले अन्तर्राष्ट्रिय मेडियाको ध्यानसमेत तान्यो । दिल्लीस्थित चिडियाखानाका कर्मचारीले त्यहाँको गैंडाको पिसाब चोरि गरेका थिए । त्यसपछि गैंडाको पिसाब चोरी काण्डमा उनलाई जागिरबाट निकाला गरियो । त्यहाँका अधिकारीले...