मंगलबार, मंसिर ९, २०७७

स्वास्थ्य / कोरोना प्रभाव

लकडाउनले गर्दा विश्वमा ३ करोड १० लाख यौन हिंसाका थप घटना, ७० लाख अनावश्यक गर्भधारण

कोरोना भाईरसँगै विश्वब्यापी दुई महत्वपूर्ण घटना जोडिएर आएका छन् । एक त कोरोना भाईरसबाट विश्वको कुनैपनि देश कुनै न कुनै प्रभावबाट मुक्त छैन । अर्को कोरोना भाईरस पछि भएको लकडाउनका बेला विश्वभरि महिला माथिको घरेलु हिंसामा बृद्दी भएको छ । नाइजेरिया र दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दो छ । पेरुमा बेपत्ता हुने महिलाहरूको संख्या बढेको ...

भुटानी शरणार्थी

भुटानी शरणार्थी – तीन दशक पछि पनि समस्या उस्ताका उस्तै

बेलायत, अमेरिका, जर्मनी, स्वीडेन, फ्रान्स, नर्वे, डेनमार्क, अष्ट्रेलियासहितका तेस्रो देशमा पुनर्वसोवासमा लगिएका १ लाख १३ हजार भुटानी शरणार्थीबाहेक पनि अहिले झण्डै ८ हजार भुटानी नागरिक झापा र मोरङका शिविरमा वा शिविर बाहिर वर्तमान र भबिष्यको बेटुंगो लिएर बसिरहेका छन् । ८ हजारमध्ये १५ सयमात्रै दर्ताबिहिन छन् भने अरु भुटानी शरणार्थी हुनुको सम्पूर्ण पहिचान र दर्ता ...

राजनितिक विश्लेषण

नयाँ सरकार बनाउन राजनितिक दौडधुप : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग सबैभन्दा दह्रो तागत के छ भने देउवा धर्मकर्म, ज्योतिष र चिना–साइत आदिमा पार्टी र आफ्नै ब्यक्तित्व जोखिममा राखेर भए पनि विश्वास गर्दछन । बिगत चार वर्ष देखि कांग्रेस पार्टीकै शक्ति र प्रभाव पार्टी सभापतिको यहि विशेषताका वरपर घुमेको छ । ‘तिमी ७ पटकसम्म प्रधानमन्त्री बन्नेछौ’ भन्ने ...

देश दुनियाँ

ईन्जा ग्लोबल मिडिया कन्फरेन्स तयारी अन्तिम चरणमा

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईन्जा) ले यस वर्ष ईन्जा ग्लोबल मिडिया कन्फरेन्स यहि नोभेम्बर २९, २०२० आईतबारका दिन भर्चुअल माध्यमबाट  गर्ने भएको छ । ईन्जाले गत वर्षबाट नोभेम्बरमा एक ग्लोबल कार्यक्रम गर्न शुरु गरेको थियो भने हरेक वर्ष मार्चको पहिलो हप्ता आफ्नो वार्षिक उत्सव मनाउने गर्दछ ।...

दृष्टिकोण

उल्लू मान्छे !