बुधबार, मंसिर १०, २०७७

क्वारेन्टाईनमा राजा

कोरोना संक्रमितसितको सम्पर्क पछि स्पेनका राजापनि क्वारेन्टाईनमा

कोरोना संक्रमित ब्यक्तिसित सम्पर्क भएपछि स्पेनका राजा फिलिप छैठौं क्वारेन्टाईनमा बसेका छन् । फ्रान्सको फँस २४ न्युजका अनुसार स्पेनको दरवारले सोमवार एक बिज्ञप्ती जारि गर्दै यसको पुष्टि गरेको हो । दरबारद्वारा एक विज्ञप्तिमा भनिएको छ, “जससँग राजाले सम्पर्क गरेका थिए त्यो व्यक्तिले आज कोविड १९ को परिक्षण गर्दा पोजेटिभ देखिएपछि ५२ वर्षीय राजाले १० दिनका ...

स्वास्थ्य / कोरोना प्रभाव

लकडाउनले गर्दा विश्वमा ३ करोड १० लाख यौन हिंसाका थप घटना, ७० लाख अनावश्यक गर्भधारण

कोरोना भाईरसँगै विश्वब्यापी दुई महत्वपूर्ण घटना जोडिएर आएका छन् । एक त कोरोना भाईरसबाट विश्वको कुनैपनि देश कुनै न कुनै प्रभावबाट मुक्त छैन । अर्को कोरोना भाईरस पछि भएको लकडाउनका बेला विश्वभरि महिला माथिको घरेलु हिंसामा बृद्दी भएको छ । नाइजेरिया र दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दो छ । पेरुमा बेपत्ता हुने महिलाहरूको संख्या बढेको ...

भुटानी शरणार्थी

भुटानी शरणार्थी – तीन दशक पछि पनि समस्या उस्ताका उस्तै

बेलायत, अमेरिका, जर्मनी, स्वीडेन, फ्रान्स, नर्वे, डेनमार्क, अष्ट्रेलियासहितका तेस्रो देशमा पुनर्वसोवासमा लगिएका १ लाख १३ हजार भुटानी शरणार्थीबाहेक पनि अहिले झण्डै ८ हजार भुटानी नागरिक झापा र मोरङका शिविरमा वा शिविर बाहिर वर्तमान र भबिष्यको बेटुंगो लिएर बसिरहेका छन् । ८ हजारमध्ये १५ सयमात्रै दर्ताबिहिन छन् भने अरु भुटानी शरणार्थी हुनुको सम्पूर्ण पहिचान र दर्ता ...

देश दुनियाँ

पत्नी मारेर जलाएको आरोपमा पतीलाई २५ वर्ष जेल

फ्रान्सेली अदालतले जोनाथन दाभाललाई आफ्नी पत्नीको हत्या गरि शरीर जलाएको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । ३६ वर्षे फ्रान्सेली युवा फैसला सुनाइए पछि अस्वाभाविक देखिका थिए । उनले त्यहाँ उपस्थित आफ्नो परिवारका सदस्यहरूलाई एकटकले नियालीरहेका थिए । यसभन्दा केहि पहिले, उनले आफ्नी श्रीमतीको आमा बुबालाई...

दृष्टिकोण

उल्लू मान्छे !