सोमबार, मंसिर १५, २०७७

चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण

कुहिनो ठोक्काएर गरिएको स्वागत ‘टाउकोमा हात लगाउने’ अवस्थामैं

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको आइतवार सम्पन्न ८ घण्टे नेपाल भ्रमणले जेजति होहल्ला मच्चाएको छ, त्यति २ दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको उठबसले पनि मच्चाएको थिएन । आइतबार बिहान काठमाडौं उत्रिएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले ‘कुहिनो ठोकाएर’ स्वागत गरे । हार्दिकताका नाममा रक्षामन्त्री फेङ्हेले राष्ट्रपति बिद्यादेवी भण्डारी र ...

नेकपा बिवाद

झन चुलिँदै गएको नेकपा  बिवाद : चक्रव्यूहमै छन् ओली

मेडिया / सुरक्षा कानुन

सुरक्षा कानुन बिरुद्द फ्रान्समा लाखौंको प्रदर्शनी : तिन दर्जन बढि सुरक्षाकर्मी घाइते, तोडफोड र आगजनी

फ्रान्स सरकारले हालसालै प्रस्ताव गरेको ‘आर्टिकल २४, ग्लोबल सेक्युरिटी’ का बिरुद्द शनीवार फ्रान्सभरि प्रदर्शन भएको छ । प्रदर्शनीका क्रममा प्रहरी र प्रदर्शनकारिबिच झडप हुँदा तिन दर्जन भन्दा बढि प्रहरी घाइते भएका छन् ।  प्रदर्शनकारीका तर्फ कति घाइते भए भन्ने सार्वजनिक भएको छैन । ग्रिह मन्त्रालयका अनुसार प्रदर्शनी गर्दा तोडफोडमा उत्रिएका १८ जनालाई पक्राउ गरिएको छ ...

देश दुनियाँ

हामी गोरु हौं !

म अक्सर सोच्छु– साँच्चै हामी के गरिरहेका छौं ? ठिकै गरिरहेका छौं वा बेठिक गरिरहेका छौं ? म मात्र होइन, तपाँइ हामी सबै । के गरिरहेका छौं, यो थाह छ । के गर्नुपर्छ वा के गर्नुपर्थ्यो, शायद थाह थिएन । र अझै छैन । यहि वा त्यहि,...